केटि माग्न जादा चर्चित गायक बादल थापालाई यति ठूलो जवाफ – हेर्नुहोस् भिडियो

केटि माग्न जादा चर्चित गायक बादल थापालाई यति ठूलो जवाफ - हेर्नुहोस् भिडियो

काठमाडौं। साङ्गीतिक क्षेत्रमा राज गर्दै आएका क्रियाशिल पछिल्लो समयका चर्चित गायक बादल थापा बगरको स्वरमा “सुवा” एल्बम भिडियो सार्वजनिक भएको छ । आरसि सापकोटाको आधिकारिक युट्यूब च्यानलबाट सनिबार सार्वजनिक गरिएको हो ।

यस गीतमा singer- Badal Thapa Magar/Sandhya Budha,lyric – Suresh Rana Magar,music- Badal Thapa magar,director – bikram Bikram Chauhan.camera- arjun tiwari ,Dron-drop – suresh kafle,artist, Sandesh sharma anu sha, Mek up bimala tamang गरेका हुन् ।

प्रेम गित २ कभर गित बिजेता समेत हात पारेका बादल थापा सुदुरपश्चिममा जन्मेका चर्चित गायक हुन , चर्चित गायिका अन्जु पन्त लगायत थुप्रै कलाकार हरु संग स्वर दिएका गायक थापा पनि एक हुन । यति मात्र होइन पछिल्लो समयमा निकै चर्चा र सम्पुर्ण नेपाली हरुको मनमस्तिष्कमा बस्न सफल (कि दुर्गेश रेलमा कि दुर्गेश जङ्गेमा)गितका र्यापर “OYEE तिम्रो छकि छैन कोहि ” लगायत दर्जनौं गितमा स्वर दिएका गायक बादल थापा देश बिदेशको साङ्गीतिक भ्रमणमा निकै ब्यस्त रहने कलाकारको लिष्टमा पर्छन सबै को मन मस्तिष्कमा बस्न सफल गायक बादल थापा मगर लाई सुदुर नेपाल को तर्फबाट धेरै धेरै शुभकामना ।

हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *