बलबहादुर राजवंशी बाहिरिएसंगै भ्वाइसमा टप आठको टुंगो लाग्यो, भिडियो सहित हेर्नुहोस्

बलबहादुर राजवंशी बाहिरिएसंगै भ्वाइसमा टप आठको टुंगो लाग्यो,  भिडियो सहित हेर्नुहोस्

देश तथा विदेशमा समेत निकै रुचाइएको द भ्वाइस अप यतिबेला निकै चर्चाका शिखरमा रहेको छ । यतिबेला लाइभ राउन्ड चलिरहेको बेला चार जनाले भ्वाइस अप नेपालको स्टेज छोड्नु परेको छ । हिजोको नतिजा अनुसार निकै सम्भावना बोकेका बलबहादुर राजवंशी बाहिरिएका छन् ।

हेर्नुहोस् भिडियो सहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *