आर्थिक अबस्था कमजोर भएकी निर्मला पन्तकी आमा दुर्गादेबीले जागिर पाइन

आर्थिक अबस्था कमजोर भएकी निर्मला पन्तकी आमा दुर्गादेबीले जागिर पाइन

काठमान्डौ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवीले जागिर पाएकी छन् । कमजोर आर्थिक अवस्था भएकी दुर्गादेबी लाई भिमदत्त नगर पालिकाले जागिर दिएको हो । दुर्गादेबीका श्रीमान भने अर्कै श्रीमती संग बस्दै आएका छन् । निर्मला पन्त पारिवारिक अवस्था कमजोर भएको भन्दै जागिरको लागि नगरपालिका मा निबेदन समेत दिएकी थिइन । भिमदत्त नगर पालिकाका मेयर सुरेन्द्र विष्टले पनि उनलाई कानुन भित्र रहेर जागिर दिएको पुष्टि गरेका छन।

मेयर बिष्ट भन्छन ‘छोरीको ब*लात्कारपछि ह*त्या भयो । श्रीमानले हेर्दैनन् भनेपछि मानवीय हिसाबले पनि नगरपालिकाले उहाँको लागि सहयोग गर्नुपर्ने नै भयो । हामीले उहाँको निवेदन अनुसार दैनिक हाजिरीमा कार्यालयमा सघाउने भनेर काम दिएका छौं । उहाँ को योग्यताका कारण पनि कार्यालय सहयोगीको जागिर दिनुपर्ने हो तर हामीले कार्यालय सहयोगी भनेका छैनौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *