दुखद खबर: भाईबहिनीले एउटै डोरीमा झु*ण्डिएर संसार छाेडे

दुखद खबर: भाईबहिनीले एउटै डोरीमा झु*ण्डिएर संसार छाेडे

दार्चुला : दार्चुला जिल्लाको शैल्य शिखर नरपालिका वडा नम्बर ५ बगौरा बस्ने नातामा भाईबहिनी पर्ने महादेब डागा र मनिसा डागाले सोमबार राती एउटै डोरीमा झु*ण्डीएर आत्म*हत्या गरेका छन् ।

२३ गते राती महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा बजारमा रहेको विष्ट वियर एण्ड बारमा कोठा गरी बसेको र राती पङ्खामा डोरी बाँधेर झु*ण्डीएको अवस्थामा विहान फेला परेका हुन् ।

अन्दाजी २८ बर्षका महादेब र अन्दाजी २२ बर्षकी मनिसा नातामा दाजु बहीनी पर्छन् । मनिसाका विवाह भईसकेको छ । घटनाको बारेमा थप अनु*सन्धान भईरहेको प्रह*रीले जनाएको छ । घ*टना स्थलमा प्र*हरीले मु*चुल्का तयार गरी आफन्तलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी हिक्मत बोहराले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *