१८१ वर्षीय वृद्ध भन्छन,मृत्युले मेरो घरको बाटै भुले छ -हेर्नुहोस भिडियो

१८१ वर्षीय वृद्ध भन्छन,मृत्युले मेरो घरको बाटै भुले छ -हेर्नुहोस भिडियो

अहिलेका मानिस मुश्किलले ६०–७० वर्षको उमेरसम्म बाँच्ने गर्दछन् । ७०–८० को उमेरपछि हरेक वृद्धवृद्धा आफ्नो मृत्युको प्रतिक्षा गरिरहेको देख्न पाइन्छ र आफ्नो अन्तिम समयका बारेमा सोच्न थाल्छन् । तर, यहाँ एउटा घटना ठिक त्यसविपरीत देखिएको छ।यहाँ त्यस्ता व्यक्तिका विषयमा उल्लेख गरिँदैछ, जो पछिल्लो १८१ वर्षदेखि जिवित छन् र आफ्नो मृत्युको प्रतिक्षा गरिरहेका छन् । भारतको वाराणसी निवासी महाष्टा मुरासी नामका यी वृद्ध कयौ वर्षदेखि मृत्युको प्रतिक्षमा छन् ।मुरासी भन्छन्–मृत्युले मेरो घरै भूल्यो । म मृत्युको प्रतिक्षा गरिरहेको छु, तर उ आउने नामै लिँदैन ।

मुरासीका अनुसार उनको जन्म जनवरी १८३५ मा बेंगलुरुमा भएको थियो । सन् १९०३ मा मुरासी वाराणसी आए र त्यसपछि यही छन् ।उनले १२२ वर्षसम्मको उमेरसम्म एउटा मोचीको काम गरे । यो कामबाट मुरासी सन् १९५७ मा निवृत्त भए । उनको उमेरलाई ध्यानमा राखेर मानिसहरु उनलाई दैवीय शक्ति मान्छन।महाष्टा मुरासीले कयौपटक अधिकारीहरुलार्य आफ्नो जन्मको प्रमाणपत्र र पहिचानपत्र पनि देखाइसकेका छन् । कयौपटक उनको मेडिकल टेस्ट पनि गरिसकिएको छ, तैपनि उनको वास्तविक उमेरका पिवषयमा चिकित्सकहरु अहिले पनि सशंकित छन् । चिकित्सकहरु मुरासीलार्य भगवानको रहस्य नै मान्छन् ।

यो पनि हेर्नुहोस् निखिल उप्रेती श्रीमती संचिता लुइटेलको जोडी फेरी एकसाथ एउटै फिल्ममा देख्न पाईने एक्सनस्टारका रुपमा चिनिने निखिल उप्रेती नयाँ चलचित्र ‘आयो भैरव’मार्फत दर्शकमाझ आउने भएका छन् ।उनी केही वर्ष चलचित्र क्षेत्रबाट हराएपनि अहिले भने लगातार नयाँ चलचित्रमा काम गरिरहेका छन् ।उनले यसअघि रुद्र ,पिजडा ब्याक अगेन , भिलेन र लुटेरा लगायतका चलचित्रमा काम गरिसकेका छन् । तर यी चलचित्रले खासै सफलता हात पार्न सकेन् ।त्यसपछि पनि निखिलले निराश नभई नयाँ चलचित्र ‘आयो भैरव’ निमार्ण गर्ने घोषणा गरेका छन् । चलचित्रको घोषणा गरेसँगै नायिका को बन्ने भनेर दर्शकहरुलाई कौतुहलता भइरहेको छ ।यसअघि भैरवमा उनले नायिका अनु शाहसँग जोडी बाधेका थिए । अहिले भने उनले आफ्नै श्रीमती संचिता लुइटेललाई खेलाउने खबर बाहिर आएको छ । तर निखिलले यो विषयमा केही बोलेका छैनन् ।हाल यस चलचित्रको निकै मिहेनतको साथ स्क्रिप्टको काम भइरहेको छ । यस चलचित्रको निर्देशन पनि निखिल स्वयमले नै गर्ने छन् ।हाल यस चलचित्रको निकै मिहेनतको साथ स्क्रिप्टको काम भइरहेको छ । यस फिल्ममा निखिल प्रहरी कै भुमिकामा रहने र चलचित्रलाई पनि आफैले निर्देशन गदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *