सानैमा बाबुले छोडेपछि आमाले गिट्टि कुटेर पालेकी सम्झना, गाउछिन् मुटु छुने गित-भिडियो

सानैमा बाबुले  छोडेपछि आमाले गिट्टि कुटेर पालेकी सम्झना, गाउछिन् मुटु छुने गित-भिडियो

पछिल्लो समय नेपाली समाजमा धेरै कहालीलग्दा घटनाहरु घट्दै आएको छ। अझ शिक्षक जस्तो पेशा सम्हालेर बसेका व्यक्तिहरुबाट पनि महिलामाथि अपहेलना हुने गर्छ भन्ने उदाहरण सम्झना श्रीको परिवारलाइ हेरेर बुझ्न सकिन्छ।१६ बर्षकी सम्झना श्री आफु कलाकार बन्ने ठुलो सपना बोकेर राजधानी सम्म आएकी छिन।

आमालाई सानो आफ्नै झुपडी बनाएर राख्ने र आफु पनि त्यहि झुपडीमा बस्ने सपना देखेकी बाजुराकी सम्झनाको बुबाले आमालाई डिभोर्स दिएका रहेछन आमाले उनलाई गिट्टी कुटेर पालेकी रहिछिन। उनको निकै सुमधुर आवाज छ । उनै सम्झनासँग कुरा गरेको छौहेरौ भिडियो कुराकानी

यो पनि हेर्नुहोस् ब्यापारी चढेको हेलीकप्टर दुर्घटना सवार सबैको मृत्यु।।एजेन्सी । अमेरिकामा एकजना अर्बपति व्यापारी हेलिकोप्टर दुर्घटनामा परेका छन् । कोइला खानीका मालिक क्रिस क्लाइनको बहमास नजिकै होलिकोप्टर होलिकोप्टर खस्दा बिहिबार मृत्य भएको हो । ६१ वर्षको पूर्वसन्ध्यामा उनको निधन भएको हो ।घटनामा क्लाइनसहित उनकी छोरी, छोरीका तीन साथीहरु, हेलिकोप्टर चालक दुर्ईजना चढेर बिग ग्रान्ड क्लेबाट विमान उडेको थियो । मर्नेहरुमा क्लाइनकी छोरी क्यामरोन क्लाइन, २२ वर्ष, ब्रिटनी लाइनी सियरसन २१ वर्ष, जिलियन निकोल क्लार छन् । उनीहरु केमरन क्लिनको साथी हुन् । दुर्घटनामा मारिनेहरुमा चालक ५६ वर्षीय डेभिड जुडे छन् । दुर्घटनाग्रस्त हेलिकोप्टर फोर्ट फ्लोरिडाको लाउडेरडेलतर्फ उडेकोमा गन्तव्यमा नपुगेपछि खोजी भएको थियो ।निजी होलिकोप्टरमा चढ्ने अर्बपति क्लिन निकै संघर्ष गरेर उचाईमा पुगेका थिए । उनका बाबु आमा कोइला खानीमा काम गर्थे । २२ वर्षकै उमेरमा खानीको

भूमिगत स्थानमा काम गर्थे । त्यसको एक वर्षपछि आफ्नै खानी कम्पनि खोलेका थिए । उनी चमत्कारिक व्यवसाय गरेर सफलता हासिल गरेका अर्बपति हुन् ।हेलिकोप्टर खसेपछि ग्रान्ड क्लेभन्दा १६ फिट मुनी पानीमा घोप्टिएको अवस्थामा फेला परेको थियो । बहमास प्रहरीले चार महिला र तीन पुरुषको शव भेटिएको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *