ज्योती मगरको घर पुग्दा यस्तो देखियो -भिडियो

ज्योती मगरको घर पुग्दा यस्तो देखियो -भिडियो

नेपालि कलाकारिता क्षेत्रमा चर्चित नाम हो ज्योति मगर । विशेष गरेर नेपालि लोक गित गाएर आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका ज्योती मगर , बेला बेलामा पहिरनको कारण विवादमा आउने गर्छिन। उनि आफ्नो गीतको कारणले भन्दा पनि उनको लवाई र शैलेले चर्चित छिन।

ज्योती मगर नेपालकै बोल्ड गायिका मध्य एक हुन। उनी ज्योती मगरले आलिसान बंगला बनाएकी छिन। केन्द्रबिन्दु न्युजको टिमले ज्योती मगरको घर भिजिटमा गएको थियो। उनले लोक गीत गाएरनै यस्तो घर बनाएकी हुन। उनले भनेकी छीन, एउटा घर र एउटा घडेरी चाहिने बताएकी छिन। उनले गीत गाएरनै एउटा घर र घडेरी जोडेकी छिन। सुविधा सम्पन्न घर बनाएकी ज्योती मगरले बिहे अगाडिनै घर बनाए पछी हासो गर्दै भनिन अब घर ज्वाईको खाचो छ। डेड वर्ष अगाडी घर बनाएकी ज्योती मगरले ६ वर्ष पहिले काठमाण्डौमा जग्गा जोडेकी थिईन।

यस्तै ज्योतिले एक अन्तवार्तामा तपाईलाई कुन नेतासँग डेट जान मन छ भनेर प्रश्न गरिएको थियो । जहाँ उनले तत्काल गगन थापाको नाम लिएकि थिईन ।त्यस्तै ज्योती मगरले रामजी खांड मिल्ने साथि भएको बताएकी थिईन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *