खेत रोप्न गएकि एक महिलाको करेन्ट लागेर अकालमै ज्यान गए पछि यस्तो भयो हंगामा

खेत रोप्न गएकि एक महिलाको करेन्ट लागेर अकालमै ज्यान गए पछि यस्तो भयो हंगामा

कतिबेला प्राण जान्छ कसैलाई थाहा हुँदैन। मृत्यु अस्वभाविक हुन्छ । अचानक हुने यस्ताे बज्रपातले सहन सक्ने क्षमता क्षीण बनाइदिन्छ । अस्वीकार्य तर स्वीकार नै पर्ने पीडादायी यथार्थ हाे मृत्यु । कञ्चनपुरकाे घटनाले यस्तै झल्काे दिन्छ ।खेतमा रोपाइ गर्न जाँदा करेण्ट लागेर कञ्चनपुरकाे भिमदत्त नगरपालिका ५ बिरुवा अम्बोटेकि दुर्गा बुढाथोकीकाे मृत्यु भएकाे छ।

अकालमै मृत्युवरण गरेपछि स्थानीयले सराेकारवाला निकायले उचित क्षतिपूर्ती दिनुका साथै दीर्धकालिन रूपमा समस्या समाधानतिर लाग्नुपर्ने कुरा व्यक्त गरेका छन् ।जिम्मेवार निकायकाे यस्ताे चरम लापारवाहिले कहिले सम्म सर्वसाधारणले  ज्यान गुमाउनु पर्ने भन्दै स्थानीयले आक्राेश व्यक्त गरेका छन् ।

कहिलेसम्म सर्वसाधारणले अकालमै ज्यान गुमाइ राख्नु पर्ने हो ? यस्तालाई तत्काल कारबाही हुनु पर्छ कि पर्दैन ? भनेर स्थानीयले दुःख व्यक्त गरेका छन् । ।खेत राेपाइ गर्न जाँदा विधुत प्राधिकरणकाे लापरवाहीका कारण दुर्गा बुढाथाेकीले ज्यान गुमाउनु पर्याे ।सत्कार पोष्टबाट साभारः

Leave a Reply

Your email address will not be published. Required fields are marked *