सुदुरपश्चिमेली नेपाली समाज मलेसिया जोहोर राज्य समितिको अधिवेशन तथा सास्कृतिक कार्यक्रम जुलाई सात तारिख

सुदुरपश्चिमेली नेपाली समाज मलेसिया जोहोर राज्य समितिको अधिवेशन तथा सास्कृतिक कार्यक्रम जुलाई सात तारिख

मलेसिया । सुदुर पश्चिमेली नेपाली समाज मलेसिया जोहोरबारु राज्य समितिको दोस्रो अधिबेशन जुलाई ७ तारिख हुने भएकाे छ । अनेकतामा एकता जैबिक विविधतामा सम्मुन्नता सुन्दर सुदुर पश्चिम हाम्रो प्रतिबद्धता सहित मुल उद्देश्यका साथ अधिबेशन हुन लागिरहेको आयोजक समितिले बताएको छ ।

अधिवेशन सँग सुदुर पश्चिमको कला संस्कृति साहित्यको क्षेत्रमा योगदान पुर्याउने स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति हुने छ । जस्मा कार्यक्रम उदघोषका रुपमा नेपाली गित संगीत मोडल डाईरेक्टर समेत रहेका असोक सम्राट , धेरै नेपालीले रुचाएका गायक तथा सर्जक डम्बर बिश्वकर्मा, मोडल जिबि खड्का,सिमा बिसि,सोनम लामा, ईन्द्रा मगर, गायक सुरेश हमाल,भिषण शाही, र चर्चित लोकप्रिय कमेडीयन सबैको मन जिन्तन सफल बिजय ओलि, मोडल सन्दिप बस्नेत, लगायत रहेका छन भने सुदुर पश्चिमका नौ वटै जिल्लाको प्रतिनिधित्व गर्दै देउडा समेत खेल्ने बताएको छ ।

सुदुर पश्चिमेली नेपाली समाज मलेसिया पछिल्लो पटक आफ्नो स्थान फराकिलो बनाउदै आएको छ । 20006 सालमा स्थापना भएको समाज बिभिन्न उतार चढाव गर्दै राज्य समिति क्षेत्रिय समिति बिस्तार सहित त्यहा रहेका नेपालीहरुको समस्यामा मलम पट्टी मात्र होइन स्वदेशमा हुने कुनै पनि दुर्घटना, असायहरुलाई आर्थिक सहयोग गर्दै आएको छ ।मलेसियाममा क्रियासिल सामाजिक संघ संस्थाहरु संग सहकार्य गर्दै बिधि कार्यक्रम मनाउदै आएको छ ।उक्त अघिबेसन जोहोर बारु स्थित बागुस सिटि होटल को छैटौं तल्लामा हुने भएको छ । अधिबेसनमा नयाँ कार्यसमिति समेत गठन हुने भएको छ। सम्पुर्ण नेपालीलाई सहभागिताको लागि आह्वान समेत गरेको जोहोरबारु राज्य समितिका अध्यक्ष राजबहादुर साउदले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *