आफ्नो ब्वाइफ्रेन्ड भेट्न गएकि महिला प्रहरीलाई नै गरे तिन जना प्रहरीले बलात्कार

आफ्नो ब्वाइफ्रेन्ड भेट्न गएकि महिला प्रहरीलाई नै गरे तिन जना प्रहरीले बलात्कार

पछिल्ला दिनहरुमा हाम्रो समाजमा बलात्कार जस्तो जघन्य अपराध बढ्दै गएको छ । बलात्कारका घटनाहरुमा भारतमा पनी कमी आएको जस्तो देखिएको छैन ।यो बिचमा नेपालसँग सीमा जोडिएको बिहार राज्यमा एउटा डरलाग्दो अपराध भएको छ ।

हाजीपुर पुलिस लाईनमा एक महिला कन्स्टेबलमाथि सामुहिक बलात्कार गरेको समाचार बाहिर आएको छ ।देश र जनताको सुरक्षामा लागेको प्रहरी नै सुरक्षित नभएको समाजमा अन्य सामान्य महिलाको अवस्था कस्तो होला सोच्न सक्ने अवस्था छैन । शुक्रवार बेलुका ती महिला प्रहरी आफ्नो केटा साथिलाई भेट्न गएकी थिईन ।उनी आफ्नो ब्वाइ फ्रेन्डलाई भेट गर्न जाँदैछिन भन्ने कुरा तीन जना प्रहरीलाई जानकारी भयो ।यसै मौकामा ती प्रहरीहरुले महिलामाथि जबरजस्ती यौनसम्बन्ध बनाए । यस घटनालाई लिएर प्रहरी अधिकारीहरुले कुनै बयान दिएका छैनन ।raptarkhabar.combata

Leave a Reply

Your email address will not be published. Required fields are marked *