अचम्म नेपालमै रमाईलो नौमती बाजा र धुलो उडाउने दिदी बहिनीहरु-हेर्नुहोस भिडियो

अचम्म नेपालमै रमाईलो नौमती बाजा र धुलो उडाउने दिदी बहिनीहरु-हेर्नुहोस भिडियो

कुनै पनि काम पुरुषहरुले मात्र हैन महिलाले पनि गर्न सक्छन् है भन्ने उदाहरण प्रस्तुत गर्दै यतिबेला एक नौमती बाजा बजाउने महिला समुह काठमाडौंमै छ । देशका बिभिन्न ठाउँहरुमा पुग्दै बाजा बजाउने यो समुहमा सन्हाई, नरसिँहादेखि नौ वटै बाजा महिला दिदीहरुले नै बजाएर सबैलाई नचाउँछन् ।

समुहमा यस्तो उदाहरणिय काम गर्दै महिलाहरु पनि कोहि भन्दा कम छैनन् है भन्ने प्रभाव छाडेका यि दिदी बहिनीहरु अब बाजा बजाउन बिदेश पनि उढ्दै छन ।बढ्दो व्यस्तताले उनीहरुलाई अब बेलायतबाट पनि बाजा बजाउने अफर आएको छ । हेर्नुहोस, रमाईलो नौमती बाजा र धुलो उडाउने दिदी बहिनीहरुको

Leave a Reply

Your email address will not be published. Required fields are marked *