फेरि गर्जिए मुकुन्द! ज्ञानेन्द्र शाहीमाथि,शाही पश्चिमका चेतना नभएको मान्छे हो-भिडियो हेर्नुहोस

फेरि गर्जिए मुकुन्द! ज्ञानेन्द्र शाहीमाथि,शाही पश्चिमका चेतना नभएको मान्छे हो-भिडियो हेर्नुहोस

समसामयिक बिषयमा आफ्नो फरक मत राख्दै आएका मुकुन्द घिमिरे ‘मुकुन्दे’ सामाजिक संजालका आलोचित पात्र हुन् । घिमिरेलाई असामान्य चेतना भएको मान्छेका रुपमा धेरैले बुझ्ने गरेका छन् ।

यद्धपी फरक मत र आलोचित अभिव्यक्तिकै कारण सामाजिक संजालमा आलोचनाको शिकार हुन पुगेका मुकुन्देलाई गालीगलौज गर्ने देखि मर्ने धम्कि सम्म आइरहेका छन् । तर पनि त्यी सबै कुराहरुलाई उनि सहजै स्वीकार्दै हुड्छन बेवास्था गरिदिन्छन ।मुकुन्देसंग लिएको कुराकानीमा पनि रबि लामिछाने अर्जुन छेत्री अघोर बाबा अनि ज्ञानेन्द्र शाही लगायत धेरैलाई खरो रुपले बोलेका छन्।फेरि गर्जिए मुकुन्द! ज्ञानेन्द्र शाहीमाथि,शाही पश्चिमका चेतना नभएको मान्छे हो-भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *