गलबन्दीका गायिक प्रकाश सुपत स्टेजमा गए यति सम्म भयो! प्रकाश परे छक्क-हेर्नुहोस भिडियो

गलबन्दीका गायिक प्रकाश सुपत स्टेजमा गए यति सम्म भयो! प्रकाश परे छक्क-हेर्नुहोस भिडियो

नेपाली लोकसंगित क्षेत्रमा छुट्टै पहिचान बोकेको गित गलबन्दी” हो । अहिले देश तथा बिदेशमा सर्वाधिक चर्चामा छ “गलबन्दी”।शहर बजार तथा गाँउघरमा सबैले गुनगुनाइरहेका छन् गलबन्दी।

शान्तिश्री परियार र प्रकाश सपुतको अत्यन्तै मौलिकताले भरिएको गितको भिडियोमा प्रकाश र अञ्जली अधिकारीले बिशेष अभिनय गरेका छन् ।गलबन्दी गितका गायक गायिका देखि यसमा अभिनय गर्ने अन्जली लाई समेत भ्याई नभ्याई छ । गायक प्रकाश सपुतले गल बन्दी स्टेजमा गाउदा दर्शक को निक्कै माया र साथ पाएका छन् ।

उनले स्टेजमा गल बन्दी गाउदा दशक निक्कै उत्साहित भएका छन् ।भिडियो यहाँ लिंकमा छ ।अहिले देश तथा बिदेशमा सर्वाधिक चर्चामा छ “गलबन्दी” । शहर बजार तथा गाँउघरमा सबैले गुनगुनाइरहेका छन् “गलबन्दी” । चर्चित कलाकारहरुले निर्माण गरेको गित “गलबन्दी”ले नेपाली संगित क्षेत्रको गरिमा बढाएको चर्चा हुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *