बाबुको फोक्सोमा यस्तो रोग ! ९ बर्षका छोरा छोरी बाबुको जीवनको भिग माग्दै-भिडियो

बाबुको फोक्सोमा यस्तो रोग ! ९ बर्षका छोरा छोरी बाबुको जीवनको भिग माग्दै-भिडियो

अक्सिजनको पाईप नाकमा लगाएर आफ्ना ३ छोरा छोरी च्यापेर बसेका योगी रुदै सबैको मन्मा बस्न सफल शिशिरलाई अँगाल्दै आँशुका धारा बगाउँदै भने म मर्दैछु मेरो छोरा छोरीको जिम्मा लिईदिनुस ।कलिला नानी बाबुहरुको आफ्नो बाबा स्वस्थ भएको हेर्ने सपना शिशिरले पुरा गर्ने अठोट लिदै उनिहरुको परिवारअलाई कारीब ९३ हजार सहयोग गरे ।सहयोगका लागि राकेश योगी- ९८६५७७८८३९ शिशिर भण्डारी- ९८११००६९२९

Leave a Reply

Your email address will not be published. Required fields are marked *