व्यवसायिक खडकाको मलेसियामा डेंगुको कारण मृत्यु

व्यवसायिक खडकाको मलेसियामा डेंगुको कारण मृत्यु

मलेसिया। वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया पुगेका संखुवासभा आखिभुई हाल बिराटनगर बस्दै आएका सन्तोष खड्काको डेंगु रोगबाट निधन भएको हो  । रोजगारीको लागि सन् २००७ मा मलेसिया पुगेका खड्काको उनको डेंगुबाट निधन भएको हो ।

मलेसियाको राजधानी क्वालालम्पुर स्थित मैदान पासारमा साइनो रेस्टुरेन्टका संचालन समेत रहेका खड्काको उपचारकै क्रममा निधन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *