मलेसियाले फेरि हान्यो गोलो, नेपाल ० हेर्नुहोस पछिल्लो अपडेट

मलेसियाले फेरि हान्यो गोलो, नेपाल ० हेर्नुहोस पछिल्लो अपडेट

घरेलु टोली मलेसियाविरुद्धको मैत्रीपुर्ण खेलमा नेपाल २-० ले पछि परेको छ  ।

खेलको ८२ औं मिनेटमा साहरुल शानले गोल गर्दै मलेसियालाई २-० को अग्रता दिलाएका हुन् । यसअघि खेलको ४९ औं मिनेटमा मलेसियाका सफावी रसीदले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए  ।

अनन्त तामाङले पेनाल्टी क्षेत्रमा मलेसियाका खेलाडीलाई लडाएपछि मलेसियाले पेनाल्टी पाएको हो ।घरेलु टोलीलाई पहिलो हाफमा बराबरीमा रोक्न सफल नेपालले दोस्रो हाफमा दुई गोल खाएको हो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *