मलेसियाले हान्यो १ गोल नेपालको ०

मलेसियाले हान्यो १ गोल नेपालको ०

मलेसिया ।मलेसियाविरुद्धको मैत्रीपुर्ण खेलमा नेपाल १-० ले पछाडि परेको छ ।

उक्त खेलको ४९ औं मिनेटमा मलेसियाका सफावी रसीदले पेनाल्टीमा गोल गरेका थिए ।पछि गएर तामाङले पेनाल्टी क्षेत्रमा मलेसियाका खेलाडीलाई लडाएपछि मलेसियाले पेनाल्टी पाएको हो ।

घरेलु टोलीलाई पहिलो हाफमा बराबरीमा रोक्न सफल नेपालले दोस्रो हाफमा गोल खाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *