विधार्थी आन्दोलनको औचित्य अझै ५० वर्ष रहन्छ !अनेरास्ववियू संयोजक ऐन महर – भिडियो

विधार्थी आन्दोलनको औचित्य अझै ५० वर्ष रहन्छ !अनेरास्ववियू संयोजक ऐन महर – भिडियो

काठमाडौं- अनेरास्ववियूका संयोजक ऐन महरले पोखरामा महत्वपूर्ण बिचार व्यक्त गर्दै विधार्थी आन्दोलनको औचित्य अझै ५० वर्ष रहन्छ मेरो नजरमा एकीकरणमा आएका दुवै संगठनका सदस्यहरु बराबर हुन् । उच्च मनोबलका साथ एक ढिक्का भएर काम गर्न निर्देशन छन्।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संयुक्त विद्यार्थी संगठनको संयोजको जिम्मेवारी पाएका थिए । पछिल्लो समय यता बिभिन्न जिल्लामा नगर प्रदेशका कार्यक्रममा निरन्तर संगठन निर्माण र सुख सान्ति समृद्ध नेपालबकै अभियान र निर्माणमा निकै ब्यस्त देखिन्छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहि हप्ता अघि बसेको नेकपा सचिवालय बैठकले महरलाई संयोजकको जिम्मेवारी दिएको हो । उनी पूर्वएमाले निकट अनेरास्ववियुका महासचिव रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *