युवाहरु सम्भावना देख्दा ट्रोल बनाएर बस्ने अनि गफले देश बन्छ-प्रकाश पौडेल [भिडियो]

युवाहरु सम्भावना देख्दा ट्रोल बनाएर बस्ने अनि गफले देश बन्छ-प्रकाश पौडेल [भिडियो]

काठमाडौं। पछिल्लो समयमा यता सामाजिक सन्जाल लगायत बिभिन्न काण्ड भए लगत्तै तिको प्रहार गर्दै आम नेपाली र राजनीतिक दलहरुलाई सचेतना गर्दै एक पछि अर्को सफलता हासिल गर्न सफल समाजसेवि प्रकाश पौडेल अनेरास्ववियु म्याग्दीको अध्यक्ष रहदा देखिनै राजनितीलाई सेवाको रुपमा बिस्तार गर्दै आउनु भएका पौडेल समाजमा अत्यन्तै अफ्ट्यारो समयमा श्रमदान गर्ने दुखी पिडितलाइ निरन्तर सहयोग गर्ने मध्यका एक पौडेल पनि हुन ।

बिधालय मा खानेपानी को धारा बनाउने धेरै जनताको घरमा गएर श्रमदान गर्ने काममा निरन्तर लागिरहेका हुनुहुन्छ। देश भरी कालाबजारी हरुको बिगबिगी हुदा अनेरास्ववियुमा  निरन्तर त्यस्ता ब्यापारीको विरुद्धमा धावा बोलिर्दै र जनतालाइ सजिलो बनाउन सहयोग गर्ने गर्छन । राजनितीमा इमानदारीता पुर्बक जनताको सेवा र समाजको समस्यामा निरन्तर लागिरहनु पर्छ भनेर  राजनितीमा सकृय छन ।

हाल नेकपा भातृसंगठन अनेरास्ववियु केन्द्रीय सदस्य समेत रहेका पौडेलले यति बेला नेकपा बिप्लब समुहको नेपाल बन्द लगायत बिषय माथि यस्तो बिचार राखेका छन यस्तो समय को माग के हो ? चोकमा कुकर पडकाएर देश बन्छ ? देशका मुख्य मिडिया ले निराशा बादी र देशलाई बदनाम गराएर नेपाल बन्छ ? युवा हरु सम्भावना देख्दा ट्रोल बनाएर बस्ने अनि गफले देश बन्छ सङ्गै सरकार ले जनताको भावना बुझ्न कस्तो सम्यन्द्र परिचालन गरेको छ ? देश बनाउन देश लाई प्रेम गर्नुपर्छ देशको लागि सबै लाग्नु पर्छ सबै लाग्दा कमजोरी गर्ने लाई कारबाही गर्दै अगाडि बढनु पर्छ  बाकि हेर्नुहोस भिडियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *