हरियो धनियाँले हाम्रो स्वास्थ्यमा के कति फाइदा र बेफाइदा गर्छ , थाहा पाउनु भएको छ ?

हरियो धनियाँले हाम्रो स्वास्थ्यमा के कति फाइदा र बेफाइदा गर्छ , थाहा पाउनु भएको छ ?

धनियाँ एउटा यस्तो  बिरुवा हो । जसको प्रयोग हामीले दैनिक भान्सामा प्रयोग गर्दै आइरहेका छौ । धनियाले तरकारी र अचारलाई स्वादिलो र बास्नादार बनाउँन मद्दत गर्दछ । धनियाँ बिनाको तरकारी होस् या अचार सायद कसैलाई पनि मन पर्दैन होला ।

धनियाँ खाँदा हाम्रो स्वास्थ्यमा हुने फाईदाहरु
आँखा सम्बन्धी समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ ।
साथै हरियो धनियाँ पिसेर अनुहारमा लगाऊनाले अनुहारमा भएको पिम्पल्स हटाउन पनि मद्दत गर्दछ ।
हरियो धनियाले पाचन प्रणालीको लागि लिभरलाई सन्तुलित राख्ने काम गर्दछ ।

धनियाँ चटनी वा तरकारीमा मिसाएर खाँदा अरुचिका समस्या भएका व्यक्तिहरूलाई फाईदा हुन्छ ।
यदि तपाईँलाई शारीरिक रूपमा कमजोर भएको महसुस छ भने धनियाँको जुस पिउनुस् जसले गर्दा तागत मिल्न मद्दत गर्दछ ।
हरियो धनियाँलाले रगतलाई शुद्धीकरण समेत गर्छ ।
यसमा भिटामिन के, सी, बी र अन्य मिनिरल्स पाईने हुँदा यसले कपाल र छालालाई राम्रो बनाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *