भगवान झै पुजा गरिने रावणको जन्म नेपालमा भएको खुलासा (भिडियो)

भगवान झै पुजा गरिने रावणको जन्म नेपालमा भएको खुलासा (भिडियो)

काठमाडौं ।रावणको जन्म नेपालमा भएको खुलासा भएको छ ।श्रीलंकामा भगवान झै पुजा गरिने रावणको जन्म नेपालको म्यादी जिल्ला स्थित पुलाचौरको पछैंमा भएको खुलासा भएको छ ।

सितालाई हरण गरि लगेका रावणलाई नेपालमा राक्षसको रुपमा लिदैं आइएको छ । रावणका हजुरबुबा पौलस्थ्यले पुला क्षेत्रमा तपस्या गरि मन्दिर स्थापना गरि हवन गरेको त्यहाँ स्थित शिला लेखमा लेखिएको छ । र यसबारे श्रीमद् भागवतको सप्तम स्कन्दनको अध्याय १४ को श्लोक ३० देखी ३३ सम्म यसको सम्पूर्ण व्यहोरा उल्लेख छ ।ईनेप्लिज डटकमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *