यति राम्री सुन्दरीलाई क्यार्नि होला खै भने पछि भयो तनाव (हेर्नुहोस भिडियो)

यति राम्री सुन्दरीलाई क्यार्नि होला खै भने पछि भयो तनाव (हेर्नुहोस भिडियो)

नेपाली गित संगितले संगित बिनाको जिवन अधुरो अनि त्यहि एउटा् कथा समेट्ने चौतारी बनेको छ । हरेक गितहरुले सिर्जनाहरु आ-आफ्ना कथाबस्तुलाई गितमा उल्लेख गरेका हुनन्छ्न त्यस्तै निकै मिठो क्यार्नी होला खै बोलको गीत सार्वजनिक भएको छ ।एन आर क्रियसन युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।

गायक नरेश रेग्मीको स्वरमा लोकराज अधिकारीको शब्द संयोजनमा रहेको उक्त गीतलाई दीपक शर्माले संगीत भरेका हुन् भने नरेन्द्र वियोगीको एरेन्ज रहेको छ । सन्तोष राजवाहकको निर्देशनमा तयारी गरिएको भिडियोलाई राम कुमार केसीले खिचेका हुन् । भिडियोमा मोडल विमल शाही र नाङ्मा श्रेष्ठको उत्कृष्ट अभिनय रहेको छ । भिडियो टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । सुदुर नेपालको तर्फबाट हार्दिक बधाई तथा सफलताको शुभकामना। हेर्नुहोस भिडियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *