आयो फेरि अर्को भविष्यबाणी ! युवा ज्योतिषी अर्जुन क्षेत्री (भिडियो)

आयो फेरि अर्को भविष्यबाणी ! युवा ज्योतिषी अर्जुन क्षेत्री (भिडियो)

काठमाडौं। युवा ज्योतिषी तथा फेस रिडर अर्जुन क्षेत्रीले फेरी अर्को कहालीलाग्दो भविष्यबाणी गरेका छन। केहि समय देखि देशको गतिविधिलाई उनले आफ्नो भाबिश्यवानीमा अटाएका हुन्।प्रचण्ड पछिल्लो समयमा एकतामा जुटिरहेको बेला उनले भने

प्रचण्ड अब अलग हुने ठोकुवा गरेका छन।प्रचण्ड फेरी फुट्छन र अर्को नया पार्टी जन्मिन्छ यो भएन भने म यो पेसा नै त्याग्न तयार छु। एता २०७६ को यही जेष्ट भित्रनै नेपालको पश्चिम भेगमा ७ रेक्टर भन्दा ठुलो भुइचालो जाने र तराईमा फेरी आधि आउने ठोकुवा गरेका छन।पछिल्लो समय ललितपुर काण्ड र देशमा देखिएको असान्तिलाई उनले भबिस्यवाणी मार्फत कडा रुपमा आफुलाई प्रस्तुत गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *