शारीरिक सम्बन्ध कसरी गर्ने भनेर सोधिएको प्रश्नमा सन्नी लियोनीले दिईन यस्तो जवाफ

शारीरिक सम्बन्ध कसरी गर्ने भनेर सोधिएको प्रश्नमा सन्नी लियोनीले दिईन यस्तो जवाफ

एजेन्सी-सामान्यतया मानिसहरु यौनका बारेमा खुलेर कुरा गर्न चाँहदैनन् । नेपाली समाजमा यो विषय गौण हुनुपर्दछ भन्ने मान्यता रहेको छ । यो बिचमा आज हामी यसैं विषयमा रहेर कुरा गर्न गइरहेका छौं । पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीले यौन सम्बन्धबारे आफ्नो धारणा स्पष्ट पारेकी छिन् ।

हिन्दुस्तान टाइम्सका अनुसार पोर्नस्टार भएको नाताले सन्नीलाई सोधिएको थियो कि शारीरिक सम्बन्धका बारेमा के सोच्छिन् ? यी प्रश्नको जवाफ दिँदै सन्नीले यदी कुनै युवतीलाई बच्चा चाहिएको छैन् भने उनलाई औषधिको प्रयोग गर्न सुझाव दिइन् ।

केहीले यो कुरालाई गलत भन्ने गरेको सन्नीको गुनासो थियो । तर, उनले यदि कुनै दम्पत्ती बच्चाको लागी तयार छैन् भने यो उपाय अपनाउनु उत्तम हुने बताईन् ।उनी सुरक्षित शारीरिक सम्बन्धलाई समर्थन गर्छिन् । शारीरिक सम्बन्धको समयमा केही महत्वपूर्ण कुरामा ध्यान दिनुपर्छ जसले भविष्यमा कुनै किसिमको समस्या नआओस् । उनले बच्चादेखि बुढोसम्मले पनि सेक्स गर्न सक्ने तर, त्यो सुरक्षित हुनुपर्ने धारणा राखिन् । विहेपछि मात्रै सेक्स गर्ने परम्पराको विरोध गर्दै उनले उमेर पुगेपछि जसले जतिबेला चाँह्यो आफ्नो इच्छा पुरा गर्न सक्छ भन्ने धारणा राखेकी थिइन् ।hamroeconomy.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *