हेर्नुहोस कस्तो अचम्म ! समुद्रको छालबाट यि बालिकालाई कुकुरले बचाए

हेर्नुहोस कस्तो अचम्म ! समुद्रको छालबाट यि बालिकालाई कुकुरले बचाए

एक बालिका समुद्रमा पौडी खेलि रहेकी छे । उनि सँग  एक  कुकुर  छ । बालिका आफ्नै गतिमा पौडी खेलेर आनन्द लिई रहेकी हुन्छे ।जब जब सामुद्रिक छाल तेज गतिमा  आउँछ त्यति नै छिटो कुकुरले बालिकालाई घिसारिरहेको हुन्छ ।यो खबर सडक मेडियाबाट लिएका हु ।

ठिक सोहि बखत समुंद्रको छाल आउँछ । उनी सँगै रहेको कुकुरलाई लाग्छ कि अब बालिकालाई समुद्रको छालले बगाउँछ ।त्यसपछि कुकुरले बालिकाको टिसर्टमा समातेर तानिरहेको हुन्छ हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *