RIP! रहेन्न अब यि अभिनेता

RIP! रहेन्न अब यि अभिनेता

काठमाडौं। दिग्गज अभिनेता मृनाल मुखर्जीको मंगलबार बेलुका सिटी अस्पतालमा मृत्यु भएको छ ।मुखर्जीको ७४ वर्षको वर्षको उमेरमा निधन भएको हो ।पारिवारिक श्रोतका अनुसार मुखर्जीलाई क्यान्सरका साथै फोक्सोको समस्यासमेत थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनी सोमबार अस्पताल पुर्‍याइएको स्रोतले बताएको छ ।

उनका दुई छोरी र एक छोरा छन् । उनकी जेठी छोरी जोजो मुखर्जी हुन् जो गायिका हुन् । अर्की छोरी टिना मुखर्जी मोडल हुन् भने छोरा डेबोप्रियो मुखर्जी नायक हुन् ।मुखर्जी विगत पाँच दशकदेखि बंगाली फिल्मी क्षेत्रमा कार्यरत छन् ।उनकादुई बोन, चुती, श्रीमान् पृथ्वीराज,ब्योमकेश,चिरियाखानालगायतका फिल्म चर्चित छन् । अनलाईन खबर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *