प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिर अतिरन्जिरे गरेर राखने प्रध्यापकलाई प्रहरीले प्रक्राउ गरे पछि

प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिर अतिरन्जिरे गरेर राखने प्रध्यापकलाई प्रहरीले प्रक्राउ गरे पछि

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर भ्रामक प्रचार गर्ने एकजना प्रधाननाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर अतिरन्जिरेको गरेर सार्वजनिक गर्ने र अनावश्यक कुरा लेख्ने प्रधानअध्यापक पक्राउ परेका हुन् ।प्रहरीले प्रध्यानाध्यापकलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेको जनाएको छ।

त्यसरी अतिरञ्जित गरेर पोष्ट गर्ने मेलम्ची नगरपालिका-१३ स्थित फटकशिला माविका प्रध्यानाध्यापक इश्वरकुमार चौलागाईंलाई प्रहरीले पक्राउ गरेको हो । चौलागाईंलाई पक्राउ गरी अपराध महाशाखामा ल्याइएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बिगारे अपशब्दसहितको उनले फेसवुकमा राखेका थिए । उनले अतिरञ्ति हुनेगरी राखेको स्टाटसमा निकै नराम्रा कमेन्टहरु समेत आएका थिए ।epublicenews bata

Leave a Reply

Your email address will not be published. Required fields are marked *