शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘दाल भात तरकारी’ले पायो हजारौं दर्शक-फोटो फिचर

शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र 'दाल भात तरकारी'ले पायो हजारौं दर्शक-फोटो फिचर

शुक्रबारदेखि देशैभर चलचित्र दाल भात तरकारी रिलिज भएको आज शनिबार देशैभर सोचेको भन्दा राम्रो भएको छ छ । यो चलचित्रले काठमाण्डौको गोपिकृष्ण मुभिज अष्टनारायणदेखि मल्टिप्लेक्समा पनि आक्रामक व्यापार गरेको छ ।शनिबार बिहानैबाट सबैभन्दा ठूलो चेन मानिने क्यूएफएक्सका २४ शोजमै दर्शकको उपस्थिती बाक्लो छ । चलचित्रका निर्माता किरण केसीले यो व्यापारलाई सोचेको भन्दा राम्रो भएको छ उन भने ।

चलचित्रका मुख्य कलाकारहरु हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, पुष्प खड्का, आँचल शर्मा, किरण केसी, निर्देशक सुदन केसी आज बिहानैदेखि काठमाण्डौका विभिन्न हलमा पुगेर दर्शकलसँग साक्षात्कार गरेका छन् । काठमाण्डौका गोपिकृष्ण, अष्टनारायण, एफक्यूब लगायतका हलमा पुगेर उनीहरुले दर्शकसँग साक्षात्कार गरे ।उनले भने– चलचित्रले सिंगल र मप्टिप्लेक्समा बम्पर कमाई गरेको छ । दर्शकले चलचित्रलाई मन पराइदिनुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *