पोर्चुगलबाट निकाले यि साहित्यकारले मजदुरका लागि विज्ञप्ति

पोर्चुगलबाट निकाले यि साहित्यकारले मजदुरका लागि विज्ञप्ति

ईश्वर राई । मे १ अन्तराष्ट्रिय मजदुर दिवसका दिन एका बिहानै साहित्यकार अर्जुन बाराहालीले मजदुरको विज्ञप्ति शिर्सकको हृदय स्पर्शि कबिता आफ्नो फेसबुक वालमा पोष्ट गर्दै शासन ब्यबस्थालाई नबदले सम्म मजदुर दिवस मात्र मनाएर खास उपलब्धि नहुने चिन्ता ब्यक्त गरेका छन ।

साहित्यकार बाराहाली बाल्यकाल देखि नै साहित्य क्षेत्रमा आफ्नो कलम चलाउदै आएका छन । लिम्चुङबुङ गाउपालीका बाराहा, उदयपुरको महेन्द्र माध्यमिक बिद्यालयबाट एस एल सी गरि उच्च शिक्षा त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाबाट हासिल गरेका हुन । हाल बैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलको लिस्बोन बस्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *