सेयर गरौ: शैक्षिक प्रमाणपत्र धितो राखेर अनुदानमा ऋण लिने म्याग्दीका यि जोडि-भिडियो

सेयर गरौ: शैक्षिक प्रमाणपत्र धितो राखेर अनुदानमा ऋण लिने म्याग्दीका यि जोडि-भिडियो

म्याग्दी-शैक्षिक प्रमाणपत्र धितो राखेर म्याग्दी का जीवन कार्की र उनको जीवन सङगिनी सनम जिसि कार्की ले न्युनतम दर ब्याजमा ऋण लिइ काम गरेका छन ६% दर को ब्याजमा एन एमबिबैङ ले जिबनको जीवन सङगिनी सनम को स्नातक पास को प्रमाणपत्र धितो राखी बैङ ले ७ लाख ऋण लगानी गरेको छन।

सरकारले प्रमाणपत्र राखेर धितो पाइने व्यवस्था गरेपछि आर्थिक अभावमा व्यवसाय सुरु गर्न नपाएकालाई सजिलो हुने भएको छ। शिक्षित भएर पनि बेरोजगार युवाहरूलाई देश भित्र नै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यका साथ नेपाल सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाखसम्म ऋण दिन लागेको हो।अर्थ मन्त्रालयले ल्याएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ अनुसार सो कर्जा दिइनेछ। यो लेखमा हामी नेपाल सरकारले युवालाई दिने शिक्षित युवा स्वरोजगार कर्जाका बारेमा जानकारी दिनेछौँ।हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *