सर्प बनेर निस्किए भगवान! शिवालय मन्दिर परिसरमा अनौठो ब्यवहार,स्थानीयअचम्मम-भिडियो

सर्प बनेर निस्किए भगवान! शिवालय मन्दिर परिसरमा अनौठो ब्यवहार,स्थानीयअचम्मम-भिडियो

मोरङ-एउटा सर्पले मोरङको गोपेश्वर शिवालय मन्दिर परिसरमा अनौठो ब्यवहार स्थानीयले अचम्ममा परेका छन् । स्थानीयका अनुसार दर्शन दिनुहोस् प्रभु भनी ढोगेपछि नागले आफ्नो टाउको उठाएर दर्शन दिएको र हिंडेर देखाई दिनुहोस् भनी अर्चना गरेपछि मन्दिर बरिपरि घुमेर पुनः मन्दिर परिसरमा रहेको पोखरी नजिक आएर बसेकोले उपस्थित स्थानीयहरु अचम्ममा हुन् ।

मन्दिर परिसरमा बर्षमा २ तीन पटक सर्पहरु देखापर्ने गरेपनि यस पटकको सर्पको ब्यवहारले भने अचम्ममा पारेको र यो साधारण सर्प नभएर साक्षात नाग देवताको दर्शन दिएको पुजारी भट्टराईले दावी गरेका छन् ।

स्थानीयहरुले नागदेवताको रुपमा पूजा गर्न थालेका छन् । सो नागलाई घाँटीमा माला लगाई घरमा लगी पुजा गर्ने, मानिसलाई नटोक्ने र हातमा र मानिसको गलामा सजिलै माला लाग्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *