विवाह गरेको एक महिनामै श्रीमती यसरी दैवको प्यारी बनेपछि-भिडियो

विवाह गरेको एक महिनामै श्रीमती यसरी दैवको प्यारी बनेपछि-भिडियो

हरेक प्राणीका लागि सबैभन्दा दुःखद घटना हो मृत्यु । अझ कलकलाउँदो उमेरका, भर्खरै विवाह गरेका र दक्ष व्यक्तिहरुको निधन हुँदा धेरैको आँखाबाट अनायासै आँसु चुहिन्छ ।

हो, एक जना यस्तै नेपालीले विदेशमा ज्यान गुमाएका छन् । एक महिनाअघि मात्रै बिबाह बन्धनमा बाँधिएर जापान पुगेकी पर्साकी ममता मोक्तानको सडक दुर्घटनामा ज्यान गयो । साईकलमा क्याम्पस जान हिडेकी ममतालाई विपरित दिशाबाट आएको गाडीले ठक्कर दिएको थियो । गाडिको ठक्करबाट ममताको घटनास्थलमै ज्यान गयो ।
भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *