राेइन दीपाश्री दीपककाे जन्मदिनमा – भिडियाे

राेइन दीपाश्री दीपककाे जन्मदिनमा  – भिडियाे

हास्यकलाकार दीपकराज गिरीको जन्मदिन । सफल कलाकार नायक दिपकराज गिरीले आज रेडियो अडियोमा बिशेष कार्यक्रम गरि मनाएका छन् । संयोगवश अन्य कलाकार पनि आजै जन्मिएका छन् । शिवहरी पौड्याल, लय संग्रौला, गायिका कोमल ओली र दयाहाङ् राईको पनि आज नया वर्षमा जन्मदिन परेको छ । रेडियो अडियोको कार्यालयमा नेपाली हास्यव्यंग्य क्षेत्रका हस्ती दीपकराज गिरिको बर्थ डे सेलेब्रेसन गरिएकाे थियाे ।

उक्त कार्यक्रममा दिपकराज गिरीकाे बर्थ डे मनाउनुका साथै चलचित्र छक्का पन्जा र छ माया छपक्कैकाे बारेमा समेत कार्यक्रममा चर्चा गरिएकाे थियाे । उक्त कार्यक्रममा दिपकराज गिरीले बाेलिरहदाँ दिपा श्रीकाे नयनबाट भने अश्रुहरू बगिरहेकाे देखिन्थ्याे ।

दिपक र दिपा लामाे समयदेखि नेपाली हास्यब्यांग्य क्षेत्र तथा चलचित्र क्षेत्रमा सहयात्रा गर्दै अाएका छन । दिपा र दिपककाे जाेडि हास्य टेलिफिल्म देखि चलचित्र छक्का पन्जासम्म अाइपुग्दा निकै सफल देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *