सेयर गराै ! विश्वकै ठुलाे हिन्दु मन्दिरकाे दर्शन गर्नुहाेस

सेयर गराै ! विश्वकै ठुलाे हिन्दु मन्दिरकाे दर्शन गर्नुहाेस

एजेन्सी: हामी तपाई पाठकलाई संसारकै सबैभन्दा ठुलो हिन्दु मन्दिरका बारेमा जानकारी दिँदैछौ । जसको माघ महिनामा अति नै महत्व छ । यो मन्दिर कम्बोडियामा रहेको छ। कम्बोडियाको ठुलो्कषेतममफैलिएको फैलिएको कम्फैलिएकोदिको फैलिएकोमनम्फैलिएकोटण टसमम्मनटण टर्ेकाण समर्यवर्ट द्वितीयले आफ्नो शासनकालको इश्बी सम्बत 1112-53 मा यस्मनरको निर्माण गरेका हुन् ।

यसमा विश्वभरीकै हिन्दु धर्मालम्बीहरु पुग्ने गर्दछन् । माघ महिनामा पुगेर अधिकांशले आफ्ना सामाजीक सञ्जालमा पोष्ट गर्ने पछिल्लो चलन बनेको छु । तपाईलेपनि सेयर गरे अद्भुत मनोकांक्षा पुरा हुनेछ। यो कम्बोडियाको मिकांग नदिको किनारमा रहेको सिमरिप शहरमा छ। सयौ गर्ग माइलमा फैलिएको यस मन्दिर क्षेत्रमा भगवान शिव तथा विष्णु को बिशाल मन्दिरहरु रहेका छन् । यो महिना शिवकोा भएकाले अधिक मानिसहरु दर्शन गर्न पुग्दछन् ।

मन्दिर खमेर वास्तुकला को उच्च परम्परागत शैलीको शिखरमा रहेको छ । कम्बोडियाको राष्ट्रध्वजमा समेत यस मन्दिरको प्रतिकलाई राखिएको छ । अंकोरवाट मन्दिर मेरु पर्वतको प्रतिक समेत मान्ने गरिन्छ । वार्षिक लाखौको संख्यामा पर्यटकले यस मन्दिरको भ्रमण गर्ने गर्दछन । विश्वकै सबैभन्दा लोकप्रिय पर्यटन स्थाल मध्य एक यस मन्दिरलाइ युनेस्कोले बिश्व सम्पदा सुचिमा राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *