प्रधानमन्त्री: प्वाल परेको मोजा लगाउछन, अंगरक्षक बिनै कार्यक्रममा जान्छन

प्रधानमन्त्री: प्वाल परेको मोजा लगाउछन, अंगरक्षक बिनै कार्यक्रममा जान्छन

आङ्ग राज तिमिल्सिनाको फेसबुकबाट
न कुनै सुरक्षाको घेरा, न त बिशेष आसन वा ‘रेड कार्पेट’ को ब्यबस्था । न त अंगरक्षक र सुरक्षाकर्मीको दाँया बाँया लावा लस्कर, न त सत्ता र शक्तीको वरीपरी घुम्ने नेता र कार्यकर्ताको भिडभाड ।

अरु सर्बसाधरणले आफ्ना केटाकेटीलाई खेलाउन लगे झै पिक्निकको दिन नाती-नतीनासंग ‘बोटानीक गार्डेन’ मा रमाईरहेका सिंगापुरका प्रधानमंत्री ली सेन लुङ र ‘फर्स्ट लेडी’ को यो फोटो अहिले इन्टर्नेटमा भाइरल हुनुको अर्को कारण बर्षको २२ लाख सिंगापुर डलर तलब खाने प्रधानमंत्रीले सर्ब साधारणले जस्तै प्वाल परेको मोजा लगाएकाले ।

सिंगापुरमा सुरक्षाको ठूलो चुनौती छैन तर जती ठूलो मान्छे भयो त्यत्ती नै “हम्बल” भैदिए नेताको उचाई अझ बढ्ने रहेछ ।
Photo credit: © The Independent Singapore Victoria Li FB

Leave a Reply

Your email address will not be published. Required fields are marked *