लोकप्रिय गायक आर्चाय र चर्चित गायिका बुढा क्षेत्री,ले विगतलाई स्मरण गर्दै ल्याए यति मिठो गित (हेर्नुहोस भिडियो सहित)

काठमाडौं। लोकप्रिय गायक युवराज आचार्य र चर्चित गायिका सुनिता बुढा क्षेत्रीको सुमधुर आवाजमा ‘बाटो दैलाको पानी घैलाको’ नयाँ गित सार्बजनिक भएको छ । गायक आर्चायको आफ्नै नाम मा रहेको आधिकारिक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

उक्त म्युजिक भिडियोमा गरिमा शर्मा, लोमश शर्मा र काजिश श्रेष्ठको उम्दार अभिनय देख्न सकिने छ।

बिदुर शर्माको शब्द र गायक युवराज आचार्यको लय रहेको गितको म्युजिक भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन भने सिनेमाटोग्राफी अर्जुन तिवारी र भिडियो ईडिट दिपक विष्टले गरेका हुन।

भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

https://youtu.be/k0QCRXWEb0I

Leave a Reply

Your email address will not be published. Required fields are marked *