म‍ोडल राधेमोहनको “सन्सारकी खुशी”बोलको गीत सार्वजनिक (हेर्नुहोस भिडियो सहित)

म‍ोडल राधेमोहनको “सन्सारकी खुशी”बोलको गीत सार्वजनिक (हेर्नुहोस भिडियो सहित)

कृष्ण गुप्ता,काठमाडौँ । मोडल राधेमोहनको सन्सारकी खुशी बोलको गीत सार्वजनिक भएको छ। तेजेन्द्र काफ्ले को शब्द रहेको स्वार राजु अधिकारी र पर्निसा अधिकारी रेहेको छ उक्त गीतको म्युजिक भिडियो हाईलेटनेपाल डिजिटलले युट्युबमार्फत सार्वजनिक गरेको हो उक्त गितको म्युजि अरेन्ज धुरबा पाठक , पंकज सिग्देल रहेको छन।

उक्त गीतको भिडियोमा अस्मिता र राधे मोहनको अभिनय रहेको छ चार वटा गीतको अभिनय मार्फत चर्चामा आएकी अस्मीता र यसअघि एउटै गीतमा अभिनय गरि चर्चा कमाउन सफल राधा मोहनको अभिनयले गीतको भावलाई थप उजागर गरेको छ ।

उक्त गीतमा सन्तोष राना मगर मिक्सिङ रहेको छ भने भिडियोलाई श्री गणेश सार्मा निर्देशन गरेका हुन् उक्त गीतमा सन्तोष राना मगरको छँयांकन रहेको छ ।

गीतको प्र गरेको छ भने गीतको दृश्य सम्पादन साथै पोस्ट प्रोडक्सन BSB entertaiment गरेका छन् ।

चलचित्र भावमा तयार भएको सन्सारकी खुशी ’ बोलको गीतमा मित्रताको सम्बन्धलाई सामाजिक सन्देश दिन खोजेको मोडल राधे मोहन ले बताएका छन् ।

मोडल राधे मोहनले आगामी दिनमा थप नयाँ नयाँ रचना बजारमा ल्याउने समेत बताएका छन् ।

भिडियो हेर्नुहोसः

Leave a Reply

Your email address will not be published. Required fields are marked *