कृष्ण गुप्ता,काठमाडौँ । मोडल राधेमोहनको सन्सारकी खुशी बोलको गीत सार्वजनिक भएको छ। तेजेन्द्र काफ्ले को शब्द रहेको स्वार राजु अधिकारी र पर्निसा अधिकारी रेहेको छ उक्त गीतको म्युजिक भिडियो हाईलेटनेपाल डिजिटलले युट्युबमार्फत सार्वजनिक गरेको हो उक्त गितको म्युजि अरेन्ज धुरबा पाठक , पंकज सिग्देल रहेको छन।
उक्त गीतको भिडियोमा अस्मिता र राधे मोहनको अभिनय रहेको छ चार वटा गीतको अभिनय मार्फत चर्चामा आएकी अस्मीता र यसअघि एउटै गीतमा अभिनय गरि चर्चा कमाउन सफल राधा मोहनको अभिनयले गीतको भावलाई थप उजागर गरेको छ ।
उक्त गीतमा सन्तोष राना मगर मिक्सिङ रहेको छ भने भिडियोलाई श्री गणेश सार्मा निर्देशन गरेका हुन् उक्त गीतमा सन्तोष राना मगरको छँयांकन रहेको छ ।
गीतको प्र गरेको छ भने गीतको दृश्य सम्पादन साथै पोस्ट प्रोडक्सन BSB entertaiment गरेका छन् ।
चलचित्र भावमा तयार भएको सन्सारकी खुशी ’ बोलको गीतमा मित्रताको सम्बन्धलाई सामाजिक सन्देश दिन खोजेको मोडल राधे मोहन ले बताएका छन् ।
मोडल राधे मोहनले आगामी दिनमा थप नयाँ नयाँ रचना बजारमा ल्याउने समेत बताएका छन् ।
भिडियो हेर्नुहोसः