बारा’का दिपक शाहलाई कम्पनीले लगाइ दिए ईलोक्टोनिक हात

बारा'का दिपक शाहलाई कम्पनीले लगाइ दिए ईलोक्टोनिक हात

कृष्ण गुप्ता,मलेसिया। मलेसियाको एक कम्पनीमा काम गर्ने क्रममा मेसिन दुर्घटनामा परि दाहिने हात गुमाएका दिपक प्रसाद साहलाई कम्पनीले ईलोक्टनिक हात लगाईदिएको छ।

रोजगारको सिलसिलामा मलेसिया पुगेका बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नम्बर २२ निवासी दिपक शाह गत नोभेम्बरमा काम गर्ने क्रममा मसिन दुर्घटनामा परी दाहिने हात गुमाएका थिए।

उनलाई कृतिम हात हाल्ने योजना कम्पनीले आज पुरा गरेको छ ।

नियमित हस्पिटल फलोअपले गर्दा उहाँलाई निको भएर हाल काममा फर्की सक्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *