फेरि नेपाली बाबु प्रितमको सारेगामापा लिटिल च्याम्प्समा धमाकेदार प्रस्तुती [भिडियो]

फेरि नेपाली बाबु प्रितमको सारेगामापा लिटिल च्याम्प्समा धमाकेदार प्रस्तुती [भिडियो]

राम्राे प्रतिभा हुदँहदै पनि प्रस्तुत गर्ने उचित प्लेटफर्म नपाउका धेरैकाे लागि पछिल्लो समय देश बाहिरका बिभिन्न रियालिटी शोहरू अवसरकाे स्टेज बनेका छन । बिभिन्न रियालिटि शाे मा भाग लिँदै नेपाली प्रतिभाले देशलाई नै चर्चामा ल्याएका छन्। लाखाै ट्यालेन्ट प्रतिभाहरुबाट छानिएर केही नेपालीहरूले भारतमा तहल्का पिटिरहेका छन भने सबैकाे ध्यान अाफुतिर केन्द्रित गर्न समेत सफल भएका छन । यसरि भारतिय शाेमा सफलता हासिल गर्दै उनिहरूले देश बिदेशमा रहेका तमाम नेपालीलाइ खुसि दिलाइरहेका छन ।

नेपाली प्रतिभाको कुरा गर्दै बढी मात्रामा छिमेकी देश भारतमा हुने रियालिटी शोमा भाग लिएका हुन्छन्। उक्त शाेमा सहभागिता जनाएका उनिहरूले आफूलाइ मात्रै हाेइन देशलाई नै चर्चमा ल्याएका छन्। त्यस्तै पहिल्लाे समयमा नेपालकाे इटहरी निवासी प्रितम आचार्य र भक्तपुर निवासी अायुष केसि निकै चर्चामा छन् । उनीहरू चर्चित भारतीय रियालिटी शो सारेगामापा लिटिल च्याम्प्स २०१९ भाग लिँदै नेपालको नाम उच्च राख्न सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *