प्रदेशबाटै ल्याए तेजेन्द्र भण्डारीले मौलिक सालैजो बांग्लुङ्को बजार झिली र मिली (हेर्नुहोस भिडियो)

प्रदेशबाटै ल्याए तेजेन्द्र भण्डारीले मौलिक सालैजो बांग्लुङ्को बजार झिली र मिली (हेर्नुहोस भिडियो)

निकै लोकप्रिय सर्जक खेम सेञ्चुरीको लय तथा शव्दमा मनोज भण्डारी र मिठो आवाजकी धनी गायिका रितु थापा मगरको आवाजमा बहु चर्चित तेजेन्द्र भण्डारीको मौलिक सालैजो सार्वजनिक भएको छ। राइजिङग नेपाल इन्टरटेनमेन्ट यूट्यूब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।


गीतमा मौलिकता संगै बाग्लुङका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई वयान गरिएको छ । प्रकाश भट्टको निर्देशन बहु चर्चित गायक तथा मोडल प्रकाश सपूत र रितु थापा मगरको उत्कृष्ट अभिनय रहेको छ । चर्चित क्यामेरा मेन दुर्गा पौडेलको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको छ। प्रस्तुतकर्ता भण्डारी जापानमा कर्म थलो बनाएता पनि नेपाली गीत संगित क्षेत्रको बिकासको लागि अघि बढेका छन् । भण्डारीको गजल गीत प्रहार पनि यस अघिनै सावजनिक भईसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *