विरगंजको घन्टाघर चौकमा दिप प्रज्वलन गरी अन्तर्राष्ट्रिय बालिका दिवस मनाइयो

विरगंजको घन्टाघर चौकमा दिप प्रज्वलन  गरी अन्तर्राष्ट्रिय बालिका दिवस  मनाइयो

विरगंज । आज अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा youth association nepal तथा mohatari network of youth र RDC Nepal को संयुक्त सहकार्यमा विरगंजको घन्टाघर चौकमा youth association nepal का ज्योति साह ज्यूँको अध्यक्षतामा तथा विरगंज महानगरपालिका को उपप्रमुख श्री शान्ति कार्की ज्युको प्रमुख अतिथिमा नगर बाल संजालको र युथ ओफ विरगंजका सदस्यहरु लगायत चाइल्ड कलब ग्रेजुएट जया साह र टिम नेपोका अध्यक्ष दिपु बर्नवाल लगायत गङ्गा सरेसट,रन्जिता कलवार,सिजल कुमारी,अर्चना कुमारी लगयतविभिन्न युवायुवती हरुको उपस्थितिमा दिप प्रज्वलन गरी अंतरराष्ट्रीय बालिका दिवस मनाइएको छ।

सो कार्यक्रममा गङगा श्रेष्ठ बोल्दै उपमेयर शन्ती कर्कीले महिला हरु अशुरक्षित छ्न ! महिला को सहभागिता बढाएर महिलाइ महिलालाइ अबल बनाउन सकिन छ। अगडी बद्ढने महिलाहरुको लागि म जहिले पनि साथ दिन त्यार छु भनी बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *