गायक हेमन्त शर्माको “तिमी बाहेक मेरो कोही छैन”गित सार्बजनिक (हेर्नुहोस भिडियो सहित)

गायक हेमन्त शर्माको "तिमी बाहेक मेरो कोही छैन"गित सार्बजनिक (हेर्नुहोस भिडियो सहित)

कृष्ण गुप्ता।एक पछि अर्को सफलता गायक हेमन्त शर्माको नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमी बाहेक मेरो कोही छैन बोलको शर्माको गीत आज सार्वजनिक भएको हो ।

गायक हेमन्त शार्माको यो भन्दा पहिला #वनमारा# भन्ने गित अायको थियो दर्शकस स्रोता ले धेरै मनपराउनु भएको थियोे ।

प्रेमिल गीतमा हेमन्त शर्मा र एलिना काठमाडौं । गायक हेमन्त शर्माको नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमी बाहेक मेरो कोही छैन…’ बोलको शर्माको गीत आज सार्वजनिक भएको हो ।

प्रेमिल गीतमा हेमन्त शर्मा र एलिना चौहानको स्वर छ । शब्द तथा संगीत पनि गायक स्वयंको छ । गीत एरेन्ज कृष्ण बिकेले गरेका हुन् ।

कोरियोग्राफी देवेन्द्र पाण्डेको रहेको भिडियो रुपेश थापाले खिचेका हुन् । पल शाहले सम्पादन गरेको भिडियो नितिन चन्दले निर्देशन गरेका हुन् ।

भिडियोमा पल शाह र रियासा दाहालले अभिनय गरेका छन् । कन्सेप्ट अशोक मल्लको छ । भिडियो निर्माण प्रकाश राज र खिमा थापाले गरेका हुन् ।

गीत हेमन्त शर्मा अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । स्वर छ । शब्द तथा संगीत पनि गायक स्वयंको छ । गीत एरेन्ज कृष्ण बिकेले गरेका हुन् ।

कोरियोग्राफी देवेन्द्र पाण्डेको रहेको भिडियो रुपेश थापाले खिचेका हुन् । पल शाहले सम्पादन गरेको भिडियो नितिन चन्दले निर्देशन गरेका हुन् ।

भिडियोमा पल शाह र रियासा दाहालले अभिनय गरेका छन् । कन्सेप्ट अशोक मल्लको छ । भिडियो निर्माण प्रकाश राज र खिमा थापाले गरेका हुन् ।

गित केही समयमा दर्शकस्रोत ले धेरै मनपराउनु भएको छ ।

गीत हेमन्त शर्मा अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
पूरा भिडियो यता हेर्नु

Leave a Reply

Your email address will not be published. Required fields are marked *