मुकुन्दे यस्तो भन्छन! रवि लामिछानेलाई कालोमोसो दलेरे पुतलीबजारमा घुमाउनु पर्छ

मुकुन्दे यस्तो भन्छन! रवि लामिछानेलाई कालोमोसो दलेरे पुतलीबजारमा घुमाउनु पर्छ

सामाजिक संजालमा फरक धारणा राख्दै आलोचना खेपिरहने मुकुन्द घिमिरे मुकुन्देले फेरी पत्रकार रवि लामिछानेमाथि कडा अभिव्यक्ति दिएका छन् । केहिदिन देखि नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विरुद्धमा कडा रुपमा प्रस्तुत भएसंगै देश विदेशबाट नेपालीहरुले सकारात्मक रुपमा बुझेपनि नेता कार्यक्रता हरुले भने त्यसको प्रतिकार गर्दै सामाजिक संजालमा रविको आलोचना गरेका छन् । त्यसत अन्तर्गत मुकुन्देले पनि रवि लामिछानेमाथि खनिन सुरु गरेका हुन् । हेरौ उनका केहि फेसबुक पोस्ट


“स्त्रीलम्पट लामिछानेलाई कालोमोसो दलेर `पुतली´ बजार घुमाउनु पर्छ, प्रचण्डको मृत्युको कामना गर्नेहरुले बढ्ता बोलेको मूल्य चुकाउनु पर्छ, मिडियाका आडमा हिंसा फैल्याउन पाइदैन, स्वास्नी र देश फेरिहिड्ने बोकाहरु चाहिदैन।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *