प्रचण्डलाई मात्र होइन अरुलाई नि नछोड बिप्लब !ठोक्न सके ठोक बिप्लव भन्दै आए एडिसन दर्लामी मगर-भिडियो

प्रचण्डलाई मात्र होइन अरुलाई नि नछोड बिप्लब !ठोक्न सके ठोक बिप्लव भन्दै आए एडिसन दर्लामी मगर-भिडियो

काठमाडौं। नया नया विभिन्न समसामयिक बिषयलाई गीतमा मार्फत गायक एडिसन दर्लामी मगरले फेरी अर्को समसामयिक बिषयमाथि कडा प्रहार गरेका छन् । देश तथा बिदेशमा बिश्वभरी कहाँ के के हुँदैछ आफ्नै सान्दर्भिक शब्दमा गित प्रस्तुत गर्दै सामाजिक सन्जालमा छाईरहेका दर्लामीले नेकपा बिकल्प समुहले नेपाल बन्द सँग नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई पहिलो नम्बरमा मार्ने योजना रहेको प्रचण्ड आफैले खुलासा गरे लगत्तै सामाजिक सन्जालमा चर्चा परिचर्चा हुदै आएको थियो भने सोहि बिषयमा पत्रकार रबि लामिछानेले सिधा कुरा जनता सँग कार्यक्रमबाट पनि प्रचण्डको केहि आलोचना गरेका थिए, त्यहि माथि भैरहेको विषयलाई कडा ब्यब्ग्य गर्दै गीत गएका छन् । कहिले नेताहरुलाई ब्यङ्गात्मक प्रहार गरेर झक्झकाउने त कहिले जनातालाई चेतनामुलक गित प्रस्तुत गरेर जगाउने काम गरिरहेका हुन्छन ।
प्रस्तुत गरेका छन जुन यसप्रकार छ
भिडियोसहित –ठोक्न सके ठोक बिप्लव

यो लेख पनि पढ्नुस:

पत्रिकारितामा विवादित बनेका न्युज २४ का प्रस्तोता रवि लामिछानेको अभिव्यक्तिलाई लिएर कारबाहीको आवाज उठेको छ । व्यक्तिगत तवरमा निकृष्ट गालीगलाैज गरिएको भन्दै अनेरास्ववियु क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले लामछानेमाथि कारबाहीको माग गरेका हुन । वरिष्ठ उपाध्यक्ष बस्नेतले लामिछानेले पत्रकारिताको खोल ओडेर अरु कर्म वा कुकर्म नगरुन् भन्ने चेतावनी समेत दिएका छन । बस्नेतले प्रचण्ड मारिएर केही फरक पर्दैन भन्दै न्युज २४ मा कुर्लदैं गर्दा के रबि लामिछाने पनि त्यही मिसनका अभियन्ता होइनन् भनेर उनले आफुलाई कसरी स्पष्ट गर्छन् ? भन्ने प्रश्न समेत गरेका छन । बस्नेतले लेखेका छन ‘प्रचण्ड मारिएर केही फरक पर्दैन भन्दै न्युज २४ मा कुर्लदैं गर्दा के रबि लामिछाने पनि त्यही मिसनका अभियन्ता होइनन् भनेर उनलेे आफुलाई कसरी स्पष्ट गर्छन् ? उनको त्यो वाणी सुनेपछि मलाई उनी पत्रकारिताको मर्म र धर्मभित्र भएजस्तो पटक्कै लागेन । यसलाई कार्वाहीको विषय वनाइयोस् । उनले पत्रकारिताको खोल ओडेर अरु कर्म वा कुकर्म नगरुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *