न रह्यो श्रीमानको साथ न रह्यो हात, बिमलाको रुवाउने दर्दनाक अवस्था (हेर्नुहोस भिडियो)

न रह्यो श्रीमानको साथ न रह्यो हात, बिमलाको रुवाउने दर्दनाक अवस्था (हेर्नुहोस भिडियो)

संसारमा दुख त सबैलाई हुन्छ | तर भाग्यले निकै लुटेकाहरु मध्ये हुन् रामेछापकी बिमला बिक । एउटा हात गुमाएकि, खुट्टामा चोट बोकेकि बिमला यतिबेला आफै उभिन समेत सक्दिनन् । उनकाे खुट्टाले पनि धोका दियो र त उनलाई उभिन पनि अरुकाे साहारा चाहिन्छ । यि त्यिनै बिमला हुन जो कुनैबेला आफ्ना सन्तान र घरपरिवारका लागि खेतबारी, मेलापात र आफ्नाे घर चलाउन जहिल्यै सक्रिय रहन्थिन । तर अहिले उनका जिन्गादी निकै दुखमय बनिरहेको छन् ।

यतिबेला नत आफ्नो घर परिवार उनको साथमा छन् न त धन सम्पति नै । श्रीमानसंगको कचकच साहना नसकेर घर छोडेर हिडेकी बिमला यतिबेला आफै उठ्न पनि सक्दिनन । सद्दे ज्यान भएकी उनीसंग यतिबेला एउटा हात छैन । हात नहुनु भनेको अब पर निर्भर हुनु हो । पर निर्भर हुनका लागि उनको घर परिवार समेत उनिसंग छैन । दिदीको साहारामा उपचार गराइरहेकी उनलाई सहयोगको निकै खाँचो रहेको रहेछ । दिदिले ऋण गरेर जोडेको भएको करिब ५ लाख रुपया उपचारमै सकियो ।बाँकि भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *