धरानमा सिरहाका एक कोरोना संक्र*मितको मृ*त्यु

धरानमा सिरहाका एक कोरोना संक्र*मितको मृ*त्यु

धरानमा सिरहाका एक ५५ वर्षीय कोरोना संक्रमितको उपचारका क्रममा मृ*त्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत उनको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए ।

मृतकमा उच्च रक्तचाप र केही पहिले टिबीको समस्या थियो । उनमा भदौ ७ मा कोरोना पोजेटिभ भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *