पुनम लामाको “झल्को आमाको” भिडियो सहित सर्वजनिक

पुनम लामाको "झल्को आमाको" भिडियो सहित सर्वजनिक

कृष्ण गुप्ता,काठमाडौ। प्रदेशलाइ आफ्नो कर्मभुमि बनाएकी पुनम लामा अहिले हाल दुबइ छन् तर उनले निरन्तर नयाँ नयाँ सिर्जना आम दर्शक स्रोत माझ प्रस्तुत गर्दै आएकी छिन् ।

झापाको दमक बिर्तामोड कि सामान्य परिवारमा जन्मेकी लामाको सिर्जनाले नेपाली समाजका हरेक कथा बस्तुलाइ समेटेको पाइन्छ ।

उनले माया प्रेम देखि दुखसुखका सबै विषयबस्तुलाइ आफ्नो रचनामा समेट्छिन् ।

प्रस्तुत गितमा बाध्यताले टाढा भएको ” झल्को अामाको “पोखेकी छिन् ।
“पुर्णिमाको रात पनि लाग्छ मधुरो ,मनको राजा नहुदामा बन्छु म अधुरो”।

प्रिय मान्छे घरदेश र परदेशमा छुटिएर बस्दाको यादमा कल्पिनुको बिवशतालाइ गितमा समेटिएको छ । उक्त गितमा सरस्ती सापकोटाको आवाज छ भने सँगित रमेश सेन्चुरीले भरेका छन् ।

गितको भिडियो अाईसको छ जे.आर.सी मिडियाका निर्देशक जीवन सेन्चुरीले जानकारी बनाए ।

सानै देखि सिर्जनशिल उनको कलम गित, गजल, कथा कविता सिर्जना गरिसकेका छन् । यसअघि पनि उले तिम्रो पछि नामक आधुनिक गिती , प्रखाइ आधुनिक गित ल्याइसकेकी छन् ।

उनको दशैको पनि गित पनि छिट्टै बजारमा ल्याउने तयारीमा छन् । सुर ताल डिजिटल रेकर्डिङ स्टुडियोले निर्माण गरेको उक्त गित जे आर सी मिडियाले बजार व्यवस्थापन गर्ने भएको छ । गितको लिरिकल भिडियो यस्तो छ ।
भिडियो हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *