अर्जुन सुबेदीको शब्द समायोजनमा तिज गित’चुलबुले बैंश’ सार्वजनिक (हेर्नुहोस भिडियो सहित)

अर्जुन सुबेदीको शब्द समायोजनमा तिज गित'चुलबुले बैंश' सार्वजनिक (हेर्नुहोस  भिडियो सहित)

कृष्ण गुप्ता,काठमाडौ। जापानलाइ कर्म थालो बनाउदै आएका गायक प्रकाश कँडेल र गायिका शिवा केसि पर्देशको यो दुःख अनि चुनौती’सङै कोरोना भाइरसको महामारीको बिचमा पनि आफ्नो तिज गीत बजारमा ल्याएका छन।

यति खेरको चल्न-चल्तिलाइ मध्यनजर लाउदै ठट्यौली र मौलिक शैलीमा शब्द संयोजन अर्जुन सुवेदीले गरेका छन
सुरज पुनको लय अनि एरेन्ज जुजु गुरुङ्ले गर्नु भएको छ।

भिडियोमा चर्चित मोडल महेन्द्र गौतम,मास्टरनि अनिता बस्नेत र रबिना भण्डारी धमाकेदार नृत्य देख्न सकिन्छ।निर्देशक शंकर विसीले गरेका हुन्।

भिडियोलाई दुर्गा पौडेलले खिचेका हुन् भने नवीन घर्तिमगरले सम्पादन गरेका हुन् भिडियो सर्जक केशव सापकोटाको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको छ ।

नेपाली हिन्दु नारीहरु को शौभाग्यको प्रतीक रातो साडि, तिलहरि, लगनपोते, सिन्दुर चुरा लगायर माइतिको आगनमा दिदी बैनिहरुको खुसिको बेदना र अनुभव गित मार्फत झल्किएको  छ ।

निकाल्ने यो सनातनि एक नारि स्वतन्त्रताको पर्व
आउँदै गरेको हरितालिका तीजलाई मध्यनजर गर्दै भिडियो सार्वजनिक गरियो हो ।

पूरा भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *