सिवा केसीको आवाजमा नयाँतिज गितको भिडियो सार्वजनिक ।

सिवा केसीको आवाजमा  नयाँतिज गितको भिडियो सार्वजनिक  ।

कृष्ण गुप्ता,काठमाडौ।बिगत केहि वर्ष देखि नेपालि लोकसंगीत फाट मा लोक तथा दोहोरि गीत को मध्यम बाट आफ्नो सुमधुर आवाज दिएर सक्रिय गायिका सिवा केसीको नया तीज गीत बजार मा आएको छ।

गुल्मी जिल्लाकि चेलि हाल जापान लाइ कर्म थालो बनाउदै आएकि गायिका केसि पर्देशको यो दुःख अनि चुनौती को बिचमा पनि आफ्नो जादूमय स्वर मा गाउन सफल भएकी छन्।

जति सुनो उति सुनम् सुनम् लाग्ने जाति नाचु उति नाचु नाच्म लाग्ने ।

नेपाली हिन्दु नारीहरु को शौभाग्यको प्रतीक रातो साडि, तिलहरि, लगनपोते, सिन्दुर चुरा लगायर माइतिको आगनमा दिदी बैनिहरुको खुसि बेदना र अनुभव अनि मन का रहर हरु गित मार्फत बाहिर निकाल्ने यो सनातनि एक नारि स्वतन्त्रता को पर्ब हरितालिका तिज लाइ मध्यनजर गर्दै।

हालै बजार मा आएको मौलिक तीज गीत ढुंगे छपनी मा खेम राज पौडेल र केसीको आवज रहेको छ भने ! गायक सुर्य खड्का को लय र अर्जुन सुबेदीको शब्द रहेको छ। शंकर बिसी को निर्देशन मा यसको भिडियो तयार पारिएको छ। रबिना भण्डारी र शंकर बिसीको नृत्य सगै दुर्गा पौडेल को छायांकन रहेको छ भने,नबिन घर्ति मगर को सम्पादन रहेको छ।

लोकदोहोरी गायिका शिवा केसि हाल सम्म दजनौ गीतहरुमा आफ्नो स्वर गरिसक्नु भएको छ।
पूरा भिडियो हेर्नुुोुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *