प्रेम गित ‘दुई’ कबर सङ विजेता बादल थापाको नयाँ गित ‘आशु झर्दैन’ बजारमा (भिडियो सहित हेर्नुहोस)

प्रेम गित 'दुई' कबर सङ विजेता बादल थापाको नयाँ गित 'आशु झर्दैन' बजारमा (भिडियो सहित हेर्नुहोस)

काठमाडौं। नेपाली गित संगीतका नायक अर्थात चर्चित गायक बादल थापामगरको आवाजमा’आशु झर्दैन’गित बजारमा आएको छ । उक्त गित गायक थापामगरले आफ्नै आधिकारिक युट्युब च्यानल मार्फत बिहिबार सार्बजनिक गरेका हुन।

हजारौं दर्शकहरुको माया बटुल्यका थापाका दुई दर्जन भन्दा धेरै गित हरु ले बजार अहिले पनि उतिकै तताइरहेका छन ।

सुदुरपश्चिम प्रदेशमा जन्मिएका गायक आफैंमा पृथक् छन । एक्दमै सरल स्वभावका छन दर्शक हरुको माया र सुझावहरुको शिरोधार्य गर्दै आएका छन् ।

भर्खरै मात्र सार्बजनिक भएको ‘आशुँ झर्दैन’ गितमा गायक बादल थापा मगरको स्वर रहेको छ त्यस्तै संगीत र शब्द पनि उनको आफ्नै रहेका छन । बादल थापालाई अभिनयमा अस्वीन लामिछाने र मुकेश चाम्लिङ राईले साथ दिएका छन।

गायक थापा मगरले केहि हिन्दी गितहरुमा आवाज समेत दिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *